सोनाली बेन्द्रे | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | १ जनवरी १९७५
कार्यकाल | १९९४ – २००४, २००९ – २०१३ |
जीवनसाथी | गोल्डी बहल (वि. २००२)[१] |
सोनाली बेन्द्रे (जन्म १ जनवरी १९७५ )[२]भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री तथा मोडल हुन्। सन् १९९४ मा फिल्म आगबाट बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।[१]
उनी १ जनवरी १९७५[३] मुम्बई मा एक महाराष्ट्रयन परिवारमा जन्मिएकी थिइन्।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०४ मिति