सचिन तेन्दुलकर (/ˌsətʃɪntɛnˈduːlkər/(listen); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी रे कप्तान हुन । उनको जन्म भारतको मुम्बईमी भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमी विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमी गनिन्छन् ।[६][७][८][९][१०] उनले सन् १९८९ मी पाकिस्तान विरुद्ध कराचीमी भएको टेस्ट खेलबाटी आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमी सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमी ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमी सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[११] एकदिवसीय म्याचहरूमी पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमी खेलेका थिए ।
सन् २००२ मी आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमी दोस्रो स्थानमी राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमी पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[१२] तेन्दुलकर २०११ क्रिकेट विश्वकपभारतले जित्दा सो टिममी प्रमुख खेलाडीको रूपमी थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[१३] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामी भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामी प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मी विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमी विश्व क्रिकेट इतिहासमी विश्व टेस्ट एघारको सूचीमी आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[१४][१५][१६]
तेन्दुलकरले क्रिकेट खेलमी गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मी अर्जुन पुरस्कार, सन् १९९७ मी भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ रे सन् २००८ मी क्रमसः पद्मश्री र पद्म विभूषणले सम्मानित गरेको थियो ।[१७] सन् २०१३ नोभेम्बर १६ मी आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमी प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा ठूलो नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[१८][१९]भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[२०][२१]
सन् २०१२ डिसेम्बरमी, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाटी सन्यासको घोषणा गरे ।[२२] उनी ट्वान्टी २० क्रिकेटबाटी अक्टोबर २०१३ मी सन्यास लिए [२३] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मी मुम्बईको वानखेडे स्टेडियममी वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाटी सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[११]
प्रारम्भिक जीवनी
तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमी भएको थियो ।[२४] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमी कार्य गर्थिन् ।[२५] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममी राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर रे एक बहिनी सविता तेन्दुलकर छन् ।[२६] सन् १९९५ मी सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा रे अर्जुन ।
सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाटी आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमी आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।
विश्व रेकर्ड
सन् २०१२ को मार्च १६ मी बङ्गलादेशमी सम्पन्न एसिया कप क्रिकेटमी बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमी एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट रे एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममी भएको थियो ।
सन् २००९ मी भारतको ग्वालियरमी दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनी अन्तर्राष्ट्रिय एकदिवसीय खेलमी २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमी १०० शतक प्रहार गरे।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी सबैभन्दा बढी ४९ शतक ।
एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामी सबैभन्दा बढी रन ।
टेस्ट क्रिकेटमी सबैभन्दा बढी ५१ शतक ।
अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मी १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमी १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
टेस्ट क्रिकेटमी सबैभन्दा बढी रनको किर्तिमान ।
टेस्ट क्रिकेटमी १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमी सबैभन्दा बढी म्यान अफ द सिरीज ।
एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमी सबैभन्दा बढी म्यान अफ द म्याच ।
अन्तर्राष्ट्रिय क्रिकेट म्याचमी सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।
सचिन तेन्दुलकरका केही रोचक कुरा
सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मी उनले एमआरएफ पेस एकेडेमीमी पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
सन् १९८७ को विश्वकपमी तेन्दुलकर बल ब्वाय थिए ।
सन् १९८८ मी अन्तरविद्यालय क्रिकेटमी उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमी तेन्दुलकरको योगदान ३२६ रन थियो।
सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमी खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मी उनले योर्कसायरबाटी खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी रे इरानी कपमी पहिलो खेलमै शतक बनाएका थिए ।
सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
पाकिस्तानविरुद्ध कराँचीमी टेस्ट क्रिकेटमी पदार्पण गर्नेक्रममी तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमी उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।